SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

इरानको शक्ति संरचनामा फेरबदल, आईआरजीसीका अनुभवी कमान्डरलाई महत्वपूर्ण सुरक्षा जिम्मेवारी

इरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।