विभागले ३ हजार श्रम स्वीकृति होल्ड गरेको आरोप
काठमाडौं : आन्दोलित वैदेशिक रोजगार व्यवसायीहरूले सोमबार ताहाचलस्थित वैदेशिक रोजगार विभाग परिसरमा शान्तिपूर्ण धर्ना दिएका छन्। विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले सरकारी सेवा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
