SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सेलिब्रिटीका पोस्टले बढाए धार्मिक पर्यटक भारतीय पर्यटक आगमन

काठमाडौं : गत शनिबार बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्नेबित्तिकै पशुपतिनाथ मन्दिर पुगिन्। काठमाडौंमा एक कार्यक्रमका लागि आएकी उनले वैदिक विधिअनुसार विशेष पूजा–आराधना गर्दै भगवान् शिवको दर्शन गरिन्। मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रशंसकहरूको उल्लेख्य भीड लागेको थियो।