SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

नबिल बैंकको ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं : बिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।