SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

पहिरोले तीन घरमा क्षति, पक्की पुलमा भ्वाङ

नुवाकोट :  अविरल वर्षातका कारण घरमाथिबाट आएको पहिरोले नुवाकोटको पूर्वी भेगमा रहेको भद्रुटारका विभिन्न घरमा क्षति पुगेको छ । नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छोटो सडक मार्गको ढिकुरेको पुलमा भ्वाङ परेको छ । पञ्चकन्या गाउँपालिका–५, भद्रुटारको बैदेटोलमा भारी वर्षातका कारण आएको पहिरोले स्थानीय तीन घरमा क्षति पुर्‍याएको छ ।