SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

स्वस्तिकालाई वाइल्ड कार्ड

काठमाडौं : तेक्वान्दो खेलाडी स्वस्तिका तामाङले २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि वाइल्ड कार्ड पाएकी छन्। यसअघि मंगोलियामा आयोजना भएको छनोट प्रतियोगितामार्फत छनोट हुन असफल भएकी उनले ‘रिप्लेसमेन्ट कोटा’मा वाइल्ड कार्ड पाएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए। ‘वाइल्ड कार्ड ढिलोगरी आयो। हामीले पनि शुक्रबार साँझ मात्रै थाहा पाएका हौं।