SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

सरकार लिक बाहिर गए कान समातेर ल्याउँछौं : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो बाचाअनुसार काम नगरे वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामथ्र्य राख्ने दाबी गरेका छन् ।शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरे ।