SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ।