SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतको आदेश : ‘सुकुम्बासी बस्तीका बालबालिकाको पढाइ रोकिन नदिनू’

काठमाडौं : सर्वोच्च अदालतले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षा, आवास र आधारभूत अधिकार संरक्षण गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउन नपाइने र विस्थापित बालबालिकाको पढाइमा कुनै अवरोध आउन नदिन सरकार तथा स्थानीय तहलाई आवश्यक सबै व्यवस्था गर्न अदालतले निर्देशन दिएको हो।