मित्बा उवाच : बरु म रित्तौ फर्कन्छु . . .
जब मान्छेको आवाजले आफ्नो आत्मा गुमाउँछ,मात्र, चिसो र खोक्रो प्रतिध्वनि फैलिन थाल्छ,दृष्टिबाट इमानदारी भाग्छ, कुहिरोभित्र छिरेका चराजस्ता,सूर्य त देखिने मात्र हो, उज्यालो कता–हो, टुकी बालेर खोज्न पर्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
