किन नेपाल ल्याइएन ‘निम्स दाइ’को पार्थिव शरीर ?
काठमाडौं : पाकिस्तानी हिमाल आरोहमा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को पार्थिव शरीर नेपाल ल्याइएन। उनीसँगै निधन भएका अन्य आरोहीको शव काठमाडौं ल्याए पनि पुर्जाको अत्तोपत्तो छैन।निधनपछि उनको पार्थिव शरीर नेपाल ल्याउन सरकारले पहल नगरेको भन्दै आलोचना भएको छ। अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उँचो बनाएका नायकको सम्मानमा राज्य मौन बसेको भन्दै पर्वतारोहण क्षेत्रमा असन्तुष्टि चुलिएको छ।
