SHARE
रेडियो मायादेवी · बुधबार २५ भौ २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

रगत अभावबीच लायन्स क्लबद्वारा आकस्मिक रक्तदानः १०१ पोइन्ट रगत संकलन

२५ भदौ । देशभर रगत अभावको समस्या तीव्र हुँदै गएका बेला लायन्स क्लब अफ कपिलवस्तुको पहलमा आज जितपुरस्थित सि एण्ड सि अस्पताल अगाडि मेगा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कुल १०१ पोइन्ट रगत संकलन गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी