बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध
काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरुद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
