SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

दुई सय सात किलो गाँजासहित पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।