कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेका भूमिकाको प्रशंसा गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
