SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

सरकारसँगको १९ बुँदे सहमतिपछि नर्स ज्योतिले तोडिन अनसन

सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बिचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि उनले अनसन अन्त्य गरेकी हुन् ।