सामाजिक सञ्जाल सूचीकृत भएनन्, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति
सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
