बाणगंगाको कार्यपालिकाका बैठक स् सडक मर्मतदेखि सामाजिक सुरक्षा नवीकरणसम्मका निर्णय
बाणगंगा । बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ। कार्यापालिका बैठक आईतबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकले अघिल्लो कार्यपालिकाका निर्णयहरुको कार्यान्वयनको समीक्षा गर्दै कार्यप्रगति सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
