कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी
कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२स्३० बजे चोरी भएको छ।चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको पारिवारिक स्रोतले जनाएको छ।घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
