कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेको अत्याधिक भिड
कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भीड अत्याधिक बढेको छ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सेवा लिन आउनेको संख्या उच्च भए पनि पर्याप्त व्यवस्थापन नहुँदा धेरैलाई हप्तौँसम्म पर्खिनुपर्ने बाध्यता सिर्जना भएको छ। सेवाग्राहीहरुले पटक–पटक कार्यालय धाउनुपरेको गुनासो गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
