SHARE
रेडियो मायादेवी · बुधबार १८ भौ २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

युनाइटेड अस्पतालमा विशेषज्ञ सेवा विस्तार स् इन्टर्नल मेडिसिन सेवा सुरु

आएको युनाइटेड अस्पतालले अब लामो अनुभवसहितका इन्टर्नल मेडिसिन विशेषज्ञ डा। गोबिन्द रावतलाई आबद्ध गरेको छ। उनले सेवा विस्तार गर्ने उद्देश्य राखेका छन्। युनाइटेड अस्पतालले हाड–जोर्नी विशेषज्ञ सेवाको समय पनि विस्तार गर्ने घोषणा गरेको छ। डा। रावतले इन्टर्नल मेडिसिन अन्तर्गत विभिन्न क्षेत्रमा विशेषज्ञ सेवा दिने योजना बनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी