SHARE
रेडियो मायादेवी · बुधबार १८ भौ २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

बाणगंगामा नापतौल उपकरण चेकजाँच २ सय बढि ब्यवसायीले सेवा लिए .

बाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा नापतौल उपकरणहरूको चेकजाँच तथा नवीकरण कार्य सम्पन्न भएको छ ।गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा संघले उक्त कार्य सम्पन्न गरेकोे हो । सो अवसरमा यस क्षेत्रका २१४ जना ब्यवसायीले नापतौल उपकरण चेकजाच तथा लाइसेन्स नविकरण गरेको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव नवदत्त घिमिरेले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी