कपिलवस्तुमा मलको हाहाकार, रासासयिनक मलमा भारत कै भर
किरणमान बज्रार्चाय कपिलवस्तुका किसानहरु लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। साउन तेस्रो सातापछि वर्षा भएर रोपाइँ र रोपिएको धानलाई आवश्यक पानी पुगेपनि मलखादको हाहाकार भएपछि किसान चिन्तित बनेका हुन्।धान खेतमा मल हाल्ने सयम हो अहिले, तर कपिलस्तुमा युरिया र डिएपी मलको चरम अभाव छ। चाहिने बेलामा मल नपाए पछि उनीहरु मर्कामा परेका छन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
