सर्वदलीय बैठक सिंहदरबारमा सुरु, सुनसरी घटनाबारे छलफल हुँदै
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनालगायत पछिल्ला समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बैठक बसेको हो । बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिहरू सहभागी छन् ।
