SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

१ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन् ।