SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित : होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ ।