SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

१० हजार एमएएचसम्मको ब्याट्रीसहित रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् ।