SHARE
लोक पथ · बुधबार १३ साउन २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज बिहान ८ बजे सिंहदरबारमा बैठक बोलाइएको हो ।