देवानगञ्ज घटनामा पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
