गर्मीका कारण इटहरीका विद्यालय तीन दिन बन्द
इटहरी : अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था देखिएपछि इटहरी उपमहानगरपालिकाले तीन दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।