सुनसरी घटनापछि सामाजिक सद्भाव जोगाउन कचनकवलमा सर्वपक्षीय प्रतिबद्धता, विश्व हिन्दु परिषदद्वारा निष्पक्ष छानबिनको माग
झापा : सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि झापामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षालाई कायम राख्न विभिन्न गतिविधि तीव्र पारिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
