देवानगञ्जको अवस्था नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षति भएको प्रारम्भिक अनुमान
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ दुई पक्षबीच भएको हिंसात्मक झडप सुरक्षाकर्मीको सक्रिय परिचालनपछि नियन्त्रणमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
