धनकुटामा प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय युवक पक्राउ
धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिका–६ पानीटारबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पक्राउ पर्नेमा स्थानीय रविन राई रहेका छन्।
