SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी :  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।