SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनापछि देवानगञ्ज इलाकाका इन्स्पेक्टर पनि हटाइए, नयाँ जिम्मेवारी पराजुलीलाई

विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सुरक्षा नेतृत्वमा भइरहेको फेरबदलको क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईलाई पनि जिम्मेवारीबाट हटाइएको छ।