सुनसरीका सीडीओ भन्छन्, 'थप मानवीय क्षति हुन दिँदैनौं'
-अजित कुमार झा इनरुवा : सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्यालले जिल्लामा कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताएका छन्।
