कोशीका मध्यपहाडी जिल्लाका साना सिँचाइ आयोजनाबाट ६१ हजार किसान लाभान्वित
इलाम : कोशी प्रदेशका मध्यपहाडी जिल्लामा सञ्चालन गरिएको साना सिँचाइ कार्यक्रमको दोस्रो चरण सम्पन्न भएको छ। इलामसहित आठ जिल्लाका ५९ स्थानीय तहमा सञ्चालन भएको कार्यक्रमको समीक्षा गर्दै यसको उपलब्धि र आगामी योजनाबारे छलफल गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
