SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाका घाइतेको अवस्था बुझ्न स्वास्थ्यमन्त्री मेहता विराटनगरमा

विराटनगर : सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छन्।