SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

सुर्खेत : केन्द्रमा भएको नेकपा र नेकपा एमालेबीचको सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् ।