SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्ता

काठमाडौं : भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएको जनाएको छ।