SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

कप्तानगञ्ज हिंसाः संकट व्यवस्थापनमा सरकारको भूमिका विवादमा, रास्वपा सांसदमाथि पनि प्रश्न

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि उत्पन्न सुरक्षा संकट अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।