कांग्रेसका वरिष्ठ नेता गोपालमानको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
