SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न रवि लामिछानेको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।