SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

​इटहरी ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।