सीरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु
एजेन्सी । मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
