SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

गाँजासहित दुई जना पक्राउ

सन्तोष सुवेदीपाख्रीबास, साउन ९ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित भेडेटार–मान्दावा सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।