गुफाबाट अवलोकन
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाकमरस्थित रातो पहाडमा रहेको १५ औँ शताब्दीको प्राचीन गुफाबाट बाहिर नियाल्दै स्थानीय युवा सोनाम ढुन्डुप गुरुङ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
