SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०४:५४ PM · 1 मिनेट पढाइ

बडिगाडमा आठ दिनदेखि बेपत्ता थापा मृत फेला

नवराज नेपालीबागलुङ (गलकोट), साउन ९ गते । बागलुङको बडिगाड गाउँपालिका–१ का आठ दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेका छन् ।