एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता
काठमाडौँ, साउन ९ गते । नेपाली बुद्धिचाल खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
