SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

देशव्यापी विरोधबिच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

नयाँदिल्ली, साउन ९ गते । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी-युजी २०२६’ को प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिनुभएको छ ।